बलिउडमा बहुप्रतिक्षित मानिएको नायक सैफ अली खान र नायिका करिना कपुरको औपचारिक विवाह आज हुँदैछ । यो जोडी आज आधिकारीक रुपमा प्रणयसुत्रमा बाँधिन लागेको हो । आज यो जोडीले सैफको मुम्बईस्थित घरमा त्यहाँका विवाह रजिस्टारको उपस्थितिमा कोर्ट म्यारिज गर्न लागेका हुन् ।
बलिउडमा निकै समयअघिदेखि चर्चामा रहेको सैफ