माओवादीका दुबै प्रस्ताव काग्रेसद्धारा खारेज

एनेकपा (माओवादी)ले संविधानसभाका विवादित विषयमा सहमति गरी संविधान घोपणा गरे नेपाली काँग्रेसको नेतृत्व र आमनिर्वाचनमा जाने भए एमाओवादीकै नेतृत्वमा सरकार गठन गर्नुपर्ने प्रस्ताव काँग्रेससमक्ष राखेको छ ।

    संविधानका विवादित विषय सङ्घीयतालगायतमा सहमति गरी संविधान घोषणा गर्न सकिएमा काँग्रेसको नेतृत्व सरकार बत्र बनाउन सजिलो हुने भन्दै एमाओवादीले सो प्रस्ताव गरेको हो तर संविधानसभाको निर्वाचनमा जाने भए सरकार बदल्न नहुने बरु एमाओवादीकै नेतृत्वमा सरकार हुनुपर्ने अडान स्पष्ट राखेको हो ।

    काँग्रेसले भने सहमतिका लागि प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने अडान दोहो