सरकारले कोजाग्रत पूर्णिमाको एक दिन अगाडि सार्वजनिक विदा घोषणा

काठमाडौँ  – सरकारले कात्तिक १२ गते (कोजाग्रत पूर्णिमाको एक दिन अगाडि) सार्वजनिक विदा घोषणा गरेको छ।

 

इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इद (इदुल जोहा) कात्तिक १२ गते आइतबारका दिन पर्ने भएकाले उक्त दिन मुलुकभर सार्वजनिक बिदा दिने निर्णय भएको गृहमन्त्रालयले आज जनाएको छ। रासस