
मुश्लिम समुदायको महान चाड ईद मनाउन लाखौं मुश्लिम साउदी अरवको मक्का मदिनामा भेला भएका छन् । विश्वका कयौं राष्ट्रका मुश्लिमहरु ईदका लागि साउदी अरब पुग्ने गर्दछन् ।
लाखौंको भीड नियन्त्रण गर्न स्वयंसेवकहरु खटाइएपनि भीड नियन्त्रण गर्न गाह्रो भएको त्यहाँका अधिकारीहरुले जनाएका छन् । बर्षभरीको पाप मेटिने धार्मिक बिश्वासका साथ उनीहरु बर्षको एकचोटी साउदी अरब पुग्ने गर्दछन् ।
Agencies