क्षत्रि युवा समाज रुपेन्देहीको बैठक सम्पन्न


 

– कमला बस्नेत

 

मिति २०६९।७।१८ गते क्षत्रि युवा समाज रुपेन्देहीको बैठक सम्पन्न भएको छ।

 


हरि थापाको अधक्ष्यमा गरिएको सम्पन्न भएको उक्त बैठकले महाययज्ञको प्रचार प्रसार समति गठन गरेको छ ।

 


क्षत्रि युवा समाज रुपन्देहि जिल्ला कार्य समिति बुटबल नगर कार्य समिति र सिनपा कार्य समितिका सम्पूर्ण कार्य पदाकारिलाई महाययज्ञ सम्पादन समितिम मनोनित गरिएको हो।

 


केन्दको निर्देसन अनुसार बुनुपा तथा सिनपा युवा कार्य समितिका अधक्षयहरुलाई नियमित आमन्त्रित सदस्यको रुपमा आगमि बैठकमा उपस्थितीलाई अधक्ष्यले जानकारी गराउनु भएको छ ।