काठमाडौं । गोबद्र्धन पूजाको दिनदेखि शुरु हुने नेवार समुदायको नयाँ वर्ष अर्थात नेपाल सम्बत् ११३३ को अवसरमा स्यःस्यः समाजले आज राजधानीमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना ग