पूर्व राजा ज्ञानेन्द्र शाहले भाईटीका लगाए (भिडियोसहित)


 

काठमाडौं  ।  पूर्व राजा ज्ञानेन्द्र शाहले आज १२ बजेर ३ मिनेटको साईतमा भाईटीका लगाएका छन् ।

 

बहिनी शोभा लक्ष्मीदेवी शाहको कमलादीस्थित निवासमा पुगी पूर्व राजाले बहिनीको हातबाट भाईटीका लगाएका हुन् ।

 
टीका लगाएपछि सन्चारकर्मीहरुसंग बोल्दै उनले कसैको पनि निधार खाली नहोस् भन्ने कामना आफुले गरेको बताए ।

 

– RSS