भारतीय अभिनेता अमिताभ बच्चनमाथि शिव सेनाको आक्रमण

शिव सेनाका कार्यकर्ताले भारतीय अभिनेता अमिताभ बच्चनमाथि आक्रमण गरेका छन् ।शिवसेनाका अध्यक्ष बाल ठाकरेको स्वास्थ्य अवस्था बुझ्न गएका बेला अमिताभ र छोरा अभिषेकलाइ शिवसेनाका कार्यकर्ताले आक्रमण गरेका हुन् ।
आक्रमणमा आफू र छोरा अभिषेकलाई चोट लागेको अमिताभले ट्वीट गरेका छन् । आक्रमणमा अमिताभको कुर्ता समेत च्यातिएको छ ।