शहीद स्मारक रेडबुल ए डिभिजन लिग फुटबलमा साविक विजेता नेपाल पुलिस क्लवको खराव प्रदर्शन जारी

काठमाडौं  । राजधानीमा जारी शहीद स्मारक रेडबुल ए डिभिजन लिग फुटबलमा साविक विजेता नेपाल पुलिस क्लवको खराव प्रदर्शन जारी रहेको छ । पहिलो खेलमा नवप्रवेशी क्लव मध्यपुर युथ एशोसिएशनसँग बराबरी खेलेर अंक बाँडेको पुलिसले आफ्नो दोस्रो खेलमा आज संकटा क्लवसँग २