काठमाडौं । पाकिस्तानी पप गायक आतिफ असलामले आगामी शुक्रवार राजधानीको दशरथ रंगशालामा नेपाली संगीत पारखीलाई आफ्ना गीत संगीत सुनाउने भएका छन् ।
राजधानीमा पत्रकार सम्मेलन गरी आयोजक ओडीसी इन्टरटेनमेन्टले असलाम नेपाल आउन लागेको जानकारी गराएको हो ।
पाकिस्तानी पप गायक असलामले



