पूर्व अष्ट्रेलियाली क्रिकेट कप्तान रिकी पोन्टिङले सन्यासको घोषणा गरे

पूर्व अष्ट्रेलियाली क्रिकेट कप्तान रिकी पोन्टिङले सन्यास घोषणा गरेका छन् । शुक्रबार पर्थमा हुने दक्षिण अफ्रिकाविरुद्धको टेस्ट म्याच नै उनको अन्तिम खेल हुनेछ ।