बैदिक धर्म परिषदको तेश्रो महाधिबेशनले नया कार्यसमिति चयन गर्यो

रुपन्देहीको नयांमिलमा २ दिन भएको बैदिक धर्म परिषदको तेश्रो महाधिबेशनले आचार्य जगन्नाथ कणेंलको अध्यक्षतामा २५ सदस्यिय नया कार्यसमिति चयन गरेको छ ।

 

जस्को बरिष्ठ उपाध्यक्षमा लोकनाथ खरेल,उपाध्यक्षमा शालिकराम आर्चाय दधिराम भण्डारी लगायत ५ जना रहेका छन् ।

 

महासचिबमा रोमणि प्रसाद पाठक, सचिबमा हेमराज पराजुली,सहसचिबमा हरि शंकर बस्याल,कोेषाध्क्षमा गिरीराज
पाठक, तथा सदस्हरुमा डा बाबुराम ज्ञवाली,यमुना आचार्य,जेत्र प्रसाद पाठक,ध्रुब धिताल लगात रहेका छन् ।

 

 नव निर्बाचित र्कायसमितिलाई देबघाट धामका पिठाधिस १ हजार ८ ज्ञानानन्द सरस्वतीले हिजै सपथ ग्रहण गराउनुभएको छ । महाधिबेशनमा २२ जिल्लाका ९० जनाको सहभागिता थियो ।