डिस्कभरी फिट एन्ड हेल्थ च्यानलमा विश्वकै ठूलो स्तन, एकै व्यक्तिको ७२ किलोको अण्ड


 

सेक्सका विषयमा विश्वभरका मानिसहरुका फरक-फरक र विचित्रका लक्षणहरु भेटिने गरिन्छ । त्यस्तै विषयलाई समेटेर एक कार्यक्रम बनाइएको छ ।

Proud: Annie Hawkins-Turner, who holds the record for the world's largest natural breasts, has spoken about how her assets have earned her somewhat of a celebrity status around the world

डिस्कभरी फिट एन्ड हेल्थ च्यानलको एक नयाँ कार्यक्रममा यस्तो विषयहरुको उठान गर्न लागिएको जनाइएको छ । सेक्सटेम्बर नाम दिइएको उक्त कार्यक्रमको एक अंकमा सेक्ससँग सम्बन्धित शारीरिक विशेषता, कामवासना लगायत असाधारण भएका व्यक्तिहरुका बारेमा बताइएको थियो ।

Unusual: She admits that although her assets have brought her fame, she experiences pain in her shoulders

त्यस्तै कार्यक्रमको एक अंकमा ऐनी नामक एक महिलाको बारेमा बताइनेछ । ऐनी विश्वमै ठूलो स्तन भएकी महिलामा पर्छिन् । त्यस्तै कार्यक्रमको अर्को अंकमा वेसले नामक व्यक्तिका बारेमा जानकारी दिइनेछ । वेसलेको अण्डकोषको थैली विश्वमै सबैभन्दा ठूलो भएको जनाइएको छ । उनको अण्डकोषको तौल ७२.५७४८ किलो भएको उल्लेख गरिएको छ र यो तौल बढ्दै गएको पनि बताइएको छ ।

 

त्यस्तै अर्को एक अंकमा एक किशोरको विषयमा जानकारी दिइनेछ । जो