ए डिभिजन फुटवलमा रानीपोखरी कर्नर टिम आरसीटीको अपराजित यात्रा कायमै
मंसिर २६ गते, २०६९ मा प्रकाशित
काठमाडौं । राजधानीमा जारी शहीद स्मारक रेडबुल ए डिभिजन फुटवलमा रानीपोखरी कर्नर टिम आरसीटीको अपराजित यात्रा कायमै रहेको छ । पाँच खेलबाट १३ अंक बटुल्ने क्रममा आरसीटीले आज जावलाखेल युथ क्लवलाई १