– प्रेमनारायण आचार्य
अर्घाखाँची । राष्ट्रपति डाक्टर रामवरण यादवले सबै दललाइ एकैठाउमा राखेर दलिय सहमतीबाटनै देशलाई निकास दिनुको अर्को विकल्प नरहेको बताउनुभएको छ ।
दलिय सहमती नहुंदा देश अनिर्णयको बन्दी बनेको औलाउदै राष्ट्रपति यादवले दलहरु विच छिट्टै दलिय सहमती भई बैसाखमा चुनाब हुने र देशर्ले निकास पाउनेमा आफु विसवस्त रहेको बताउनुभयो ।
हरिहर संस्कृत तथा साधारण उमावि पोखराथोक अर्घाखांचीको हिरक महोत्सवलाई बुधवार उद्याटन गर्दै राष्ट्रपति यादवले अगाडी भन्नुभयो