बिशेष अदालत पनि नेतृत्व बिहिन हुने भएको छ । बिशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की विहीवारदेखि उमेर हदका कारण सेवा निवृत्त हुनुहुने भएपछि बिशेष अदालत नेतृत्व बिहिन हुने भएको हो ।
२०६५ सालदेखि बिशेष अदालतको अध्यक्ष भएका कार्कीको कार्यकालमा ठुल्ठुला भ्रष्टाचारका मुद्धा खेपिरहेकाहरु अदालतको फैसलाबाट जेल चलान भएका थिए ।उहाँले बहिदार पदबाट २०२३ मा सरकारी सेवा सुरु गर्नु भएको हो । बिशेष अदालतमा अध्यक्ष सहित ३ जना न्यायधिस हुने ब्यबस्था छ ।
अबकास हुनु अघिल्लो दिन बिज्ञप्ती निकालेले कार्कीले भ्रष्टाचार विरुद्धको आफ्नो अभियान अभियान बिशेष अदालतमा नरहेपनि जारी रहने बताउनु भएको छ ।उहाँले न्यायाधीशले जे गरेपनि हुन्छ भन्ने मान्यता र अदालतलाई आपूm अनुकूल बनाउन खोज्नेहरुको बिचमा आफुलाई काम गर्नु निकै गा