११ औं राष्ट्रिय पस्र्याङ भेट्रान्स टेनिस प्रतियोगिता पोखरामा सुरु

पोखरा,  । पस्र्याङ टेनिस क्लव र कास्की जिल्ला टेनिस सघंको आयोजनामा ११ औं राष्ट्रिय पस्र्याङ भेट्रान्स टेनिस प्रतियोगिता आजबाट पोखरामा सुरु भएको छ ।

 

पुस १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ८० भन्दा वढि खेलाडी सहभागी छन् । उद्घाटन खेलमा ३५ वर्ष माथिका पोखराका विनोद गुरुङले पोखराकै विकास गुरुङलाई ६