इंग्लीश प्रिमियर लिग फुटबल खेलमा शिर्ष क्लवहरु म्यान्चेस्टर युनाईटेड, म्यान्चेस्टर सिटी र आर्सनल विजयी

 इंग्लीश प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत गएरातीका खेलमा शिर्ष क्लवहरु म्यान्चेस्टर युनाईटेड, म्यान्चेस्टर सिटी र आर्सनल विजयी भएका छन् । शिर्ष स्थानको म्यान्चेस्टर युनाईटेडले वेष्ट ब्रोमलाई २-० ले हराँउदा दोस्रो स्थानको म्यान्चेस्टर सिटीले नर्विच सिटीलाई ४-३ ले हरायो ।

यसैगरी आर्सनलले न्युकासल युनाईटेडलाई ७-३ ले पराजित ग