फिल्म प्रचारमा कलाकार देश दौडाहमा

– कृष्ण खनाल

 

बुटवल – पुस २७ गते देशव्यापी रुपमा रिलिज हुन लागेको चलचित्र अध्यायको टोली देश दौडाहमा हिडेको छ । फिल्मको प्रचार प्रसारको लागि कलाकार कर्मा शाक्य, रामहरी अधिकारी, उमेश श्रेष्ठ, उमेश श्रेष्ठ, आकास कुव