गायीका रुपा बिष्टको चौथो एल्बम

 – कृष्ण खनाल  
     बुटवल  
करिब दुइ दशक अघि बाट नेपाली सांगीतिक क्षेत्रमा अनबरत लागी परेकि गायीका रुपा बिष्टले आफ्नो चौथो एल्बम बजारमा सार्बजनिक गरेकि छिन् । गीतसंगीत सुन्ने मात्र नभएर हेर्ने पनी जमाना आएको भन्ने प्रमाणित गायीका रुपा बिष्ट ले पछिल्लो एल्बम डिभिडिमा सार्बजनिक गरेर गरेकि छिन् । 
उनले सन् २०१३ को पहिलो दिन आफ्नो एल्बम पिता नान ब.बिष्ट र जेठी दिदी कमला श्रेष्ठको हातबाट गराएकि छिन् । उनको पछिल्लो एल्बममा जम्मा सात ओटा गीतहरुको म्यूजिक भिडियो सहित बजारमा नेपालीको मिडिया प्रा लि द्वारा सार्बजनिक गरेकि छिन् । अहिलेको जमाना सुन्ने संगै हेर्ने पनी भएकोले दर्शकले घरमा टिभी बाट प्रसारण हुदा कहिले बत्ती जाने,कहिले केबुल बिग्रने टेन्सन हुने हुदा आफूले सिधै दर्शकले हेर्न चाहेको बेलामा हेर्न मिल्ने गरी डिभीडि एल्बम सार्बजनिक गरेको बताउछिन् ।
लुम्बिनी अञ्चल कपिलबस्तु जिल्लामा जन्मेकि गायीका बिष्टले यस अघि