ए डिभिजन लिग च्याम्पियन थ्रीस्टार क्लवले धरानमा जारी १५ औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात
चैत्र २५ गते, २०६९ मा प्रकाशित
सुनसरी । ए डिभिजन लिग च्याम्पियन थ्रीस्टार क्लवले धरानमा जारी १५ औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । आज भएको खेलमा पोखराको साहारा क्लवलाई टाई ब्रेकरमा ६