पोखरा । गएराती जिल्ला प्रहरी कार्यालय कास्कीमा तीन वटा सकेट बम विष्फोट भएको छ ।
द्वन्दका बेला भेटिएका सामान राखेको ठाउंमा तामपक्रम बढेका कारण विष्फोट भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।
विष्फोटबाट सामान राखिएको भवनमा क्षति भएपनि कुनै मानविय क्षति भने भएको छैन ।
rss