सुनसरीको धरानमा दोस्रो पूर्वाञ्चल क्षेत्रीय पर्यटन महोत्सव शुरु

धरान  । सुनसरीको धरानमा आजदेखि दोस्रो पूर्वाञ्चल क्षेत्रीय पर्यटन महोत्सव शुरु भएको छ । 

नेपाल पर्यटन बोर्डले आयोजना गरेको महोत्सवमा विभिन्न जिल्लामा उत्पादन गरिएका सामाग्रीहरु प्रर्दशनीमा राखिएका छन् ।
 मेलामा पुर्वाञ्चलका विभिन्न धार्मिक स्थलका फोटो पनि राखिएको छ । २२ गतेसम्म संचालन हुने मेलाको पर्यटनमन्त्री रामकुमार श्रेष्ठले उद्घाटन गरे ।
RSS