त्रिभुवन आर्मी क्लव गोर्खा कप फुटवल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश
जेष्ठ २५ गते, २०७० मा प्रकाशित
काठमाडौं । त्रिभुवन आर्मी क्लव राजधानीमा जारी गोर्खा कप फुटवल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज दशरथ रंगशालामा भएको क्वार्टरफाइनल खेलमा विभागीय प्रतिद्धन्द्धी नेपाल पुलिस क्लवमाथि ३