गायक यम बराम क्यासिनोबाट पक्राउ


काठमाडौ – गायक यम बराम क्यासिनोबाट पक्राउ परेका छन् ।

 

उनलाई आज बिहान ३ बजे प्रहरीले लैनचौरस्थित मल्ल क्यासिनोबाट पक्राउ गरेको हो ।

 

दरबार मार्ग प्रहरी कार्यालयमा राखिएको बराललाई हनुमानढोकातर्फ लगिएको छ । क्यासिनोमा नेपाली प्रतिबन्ध छ ।


निष्ठुरीले छाडेर गैहाली, मन रहे पो माया प्रितिजस्ता चर्चित गितका गायक बराल अमेरिका बसेर केही समयअघि नेपाल आएका थिए ।

 

RSS