सिरहा जेलमा एक कैदीले शौचालयमा झुण्डिएर आत्महत्या गरे

सिरहा । सिरहा जेलमा एक कैदीले शौचालयमा झुण्डिएर आत्महत्या गरेका छन् ।

 

बहुविवाह मुद्दामा जेल परेका सिरहाको महदेवा र्पोतहा घर भएका ४० वर्षिय रामजीवन यादवले आज विहान शौचालयमा झुण्डिएर आत्महत्या गरेका हुन् ।

 

यादवले आत्महत्या गर्नुको कारण भने अझै सम्म खुल्न नसकेको कारागार प्रमुख वतिता महतोले जानकारी दिए ।

 

RSS