ए डिभिजन क्लव सशस्त्र प्रहरीविरुद्धको मैत्रिपूर्ण फुटबलमा १६ वर्षमुनिको राष्ट्रिय फुटबल टिम विजयी
आषाढ़ २१ गते, २०७० मा प्रकाशित
काठमाडौं । ए डिभिजन क्लव सशस्त्र प्रहरीविरुद्धको मैत्रिपूर्ण फुटबलमा १६ वर्षमुनिको राष्ट्रिय फुटबल टिम विजयी भएको छ । आज सशस्त्र प्रहरी बलको मूख्यालय हलचोक मैदानमा भएको खेलमा १६ वर्षमुनिको टिम ३