– वीरेन्द्र के.सी.
अर्घाखाँची – एमाओवादी नेता टोपबहादुर रायमाझीले मंसिर ४ गतेको चुनावपछि एमाले विघटन भएर हराउने दावी गरेका छन ।
उनले मोहन वैद्य र उपेन्द्र यादव नआएपनि केही फकर नपर्ने र चुनाव कुनै हालतमा नरोकिने दावी गरे । सन्धिखर्कमा काग्रेस एमाले र राष्ट्रिय जनमोर्चाबाट आएका नेतालाई पार्टी प्रवेश गराउदै उनले काग्रेस एमालेसगं एजेण्टा नै नभएको जिकिर गरे ।