आदिकवि भानुभक्त आचार्यको दुई सयौं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाउँदै
आषाढ़ २९ गते, २०७० मा प्रकाशित
काठमाडौं । आदिकवि भानुभक्त आचार्यको दुई सयौं जन्मजयन्ती आज देश र विदेशमा रहेका नेपालीले विभिन्न कार्यक्रम गरी मनाउँदै छन् । यस अवसरमा आज विहानै काठमाडौंमा भानु प्रतिष्ठानले प्रभातफेरी निकाल्यो । नेपाल प्रज्ञा प्रतिष्ठानबाट निकालिएको