भक्तपुर । आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा चेस बचत कोष भक्तपुरद्धारा जिल्लाव्यापी ब्लिट्ज चेस टुर्नामेन्ट आयोजना गरियो ।
बिश्व बुद्धिचाल महासंघ फिडेको रेटिङ्गसहित आयोजित ९ राउण्डको खेलमा ७ अंकका साथ जगनाथ ताम्राकार च्याम्पियन भए । त्यस्तै निरन्जन प्रजापति ५ दशमलव ५ अंक प्राप्त गरी दोश्रो र भेट्रान गणेशमान दुवाल ५ अंकका साथ तेश्रो भए ।
भक्तपुरमा पहिलोपल्ट राउण्डरोबिन सिष्टम अनुसार ५