नेपाल प्रथम दक्षिण एसियाली आमन्त्रण भलिबल च्याम्पियनसिपमा श्रीलंकासँग सोझो सेटमा पराजित

कमल खत्री

काठमाडौं- अफगानिस्तानलाई हराएर सुखद सुरुवात गरेको नेपालले प्रथम दक्षिण एसियाली आमन्त्रण भलिबल च्याम्पियनसिपमा श्रीलंकासँग सोझो सेटमा पराजित भएको छ।

 

दक्षिण एसियामा भारत र पाकिस्तानजस्ता बलियो टोलीलाई टक्कर दिने श्रीलंकाले नेपाललाई घरेलु कोर्टमा शनिबार २५