काठमाडौंमा राष्ट्रिय संङ्गीत तथा नाट्य महोत्सव

काठमाडौं  । काठमाडौंमा आजबाट राष्ट्रिय संङ्गीत तथा नाट्य महोत्सव शुरु भएको छ ।

 

नेपाल संङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको दुई दिनसम्म चल्ने महोत्सवको उद्घाटन राष्ट्रपति डाक्टर रामवरण यादवले गर्नुभयो ।

 

नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा शुरु भएको महोत्सवमा देशभरका संङ्गीतकार र नाटककारको उपस्थिति रहेको छ । दुई दिनसम्म चल्ने महोत्सवमा प्राचिनदेखि वर्तमानसम्मका नाटक र संङ्गीत प्रस्तुत गरिने छ ।

 

RSS