अभिनेता जीवन लुईंटेल र अभिनेत्री नीता ढुंगाना वर्ष २०६९ कै सर्वोत्कृष्ट अभिनेता-अभिनेत्री


 

काठमाडौं  । अभिनेता जीवन लुईंटेल र अभिनेत्री नीता ढुंगाना वर्ष २०६९ कै सर्वोत्कृष्ट अभिनेता-अभिनेत्री चुनिएका छन् । राजधानीमा शनिबार सम्पन्न एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कारमा जीवन फिल्म मालतीको भट्टी र  नीता फिल्म नोटबुकबाट सर्वोत्कृष्ट चुनिएका हुन् । नेपाल चलचित्र विकास कम्पनीको आयोजनामा भएको एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार २०६९ मा फिल्म