विश्व मैत्रीपूर्ण फुटबल अन्तर्गत गए रातीको खेलमा स्पेन, अर्जेन्टिना, उरुग्वे, इङ्गल्याण्ड र स्विटजरल्याण्ड विजयी भएका छन् । स्पेनले इक्वेडोरलाई २-० ले हराउँदा अल्भारो निग्रेडो र शान्टि कर्जोलाले एक एक गोल गरे । उता, अर्जेन्टिनाले इटालीलाई उसैको मैदानमा २-१ ले हरायो ।
अर्जेन्टिनालाई जिताउन गोञ्जालो हिग्वेन र एभर बानेगाले १-१ गोल गरे भने इटालीका तर्पmबाट लोरेन्जो इसिग्नेले एक गोल गरे । उता, जापान भ्रमण गरेको उरुग्वेले घरेलु टोलीलाई ४-२ ले पराजित ग