नेपाली कार्यक्रममा अहिले सम्मको ठुलो दर्शक भिड लोकप्रिय सांगीतिक समूह नेपथ्य
श्रावण ३१ गते, २०७० मा प्रकाशित
विश्वविख्यात संगीतकर्मीहरु माझ महत्वपूर्ण मानिने लण्डनको विम्बले एरेनामा भव्य प्रस्तुती गायक अमृत गुरुङ असाध्यै उत्साहित छन ।
त्यहाँ पाएको माया अहिले पनि छातीभरि सलबलाइरहेको बताउने गुरुङका अनुसार त्यो आगामी दिनका निम्ति समेत उर्जा बनेको छ । निकै अघि देखेको विम्बले सपना त नेपथ्यका निम्ति पुरा भयो । के रहेछ त विम्बले ? के रहेछ यो विम्बले एरेना भनेको ? हेर्नुश भिडियो