अभिनेत्री मनिषा कोइराला ४३ वर्षकी भईन्, बलिउडमा पुनः फिल्म अभिनय सुरु


 

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले आज आफ्नो ४३ औं जन्मदिन मनाउँदै छिन् । पाठेघर क्यान्सरको सफल उपचारपछिको उनको यो पहिलो जन्मदिन हो ।

 

सन् १९७० को अगस्त १६ तारिखका दिन काठमाडौंमा राजनीतिक घरानामा जन्मिएकी मनिषा यतिबेला भने मुम्बईमा छिन् । गतवर्ष डिसेम्बरमा अमेरिकाको न्यूर्योकस्थित एक अस्पतालमा पाठेघर क्यान्सरको  सफल उपचारपछि केहीअघि उनी मुम्बई फर्किएकी हुन् ।


सन् १९८९ मा नेपाली फिल्म