चेन्नई एक्सप्रेस ब्यापारका हिसावले अहिलेसम्मकै सबैभन्दा सफल बलिउड फिल्म





मुम्बई । शाहरुख खान र दीपिका पादुकोण अभिनित फिल्म “चेन्नई एक्सप्रेस” ब्यापारका हिसावले अहिलेसम्मकै सबैभन्दा सफल बलिउड फिल्म बनेको छ ।