कञ्चनपुर, भाद्र ११ । सुदूरपश्चिम क्षेत्र अहिले गौरा पर्वमय बनेको छ । सुदूरपश्चिमको प्रमुख पर्व गौरामा निराहार व्रत बसेर महिलाहरुले सगुन गाउंदै गहुँ, केराउ, गहत, मास र गुरौज लगायतका पन्च अन्न (विरुडा) भिजाएर गौरादेवीलाई घरघरमा भित्र््याएका छन् ।
गत आईतवारदेखि सुदूरपश्चिमका मन्दिर तथा घर