कृष्ण जन्माष्टमीको अवसरमा काठमाडौंको हाँडीगाउँस्थित कृष्ण मन्दिरमा श्रद्धालु भक्तजनहरुको भीड

काठमाडौं । कृष्ण जन्माष्टमीको अवसरमा आज काठमाडौंको हाँडीगाउँस्थित कृष्ण मन्दिरमा पनि श्रद्धालु भक्तजनहरुको भीड लागेको छ ।

 

 मन्दिर परिसरमा विहानैदेखि भक्तजनहरुको भीड लागेको हो ।

 

प्रत्येक वर्ष कृष्ण जन्माष्टीका दिन हाँडीगाउँको कृष्ण मन्दिरमा विशेष पूजाआजा र भजनकीर्तन हुने गर्दछ ।

 

RSS