काठमाडौंमा जारी आठौं साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा माल्दिभ्सले श्रीलंकामाथि कीर्तिमानी १०-० गोलको फराकिलो जित
भाद्र १८ गते, २०७० मा प्रकाशित
काठमाडौं । काठमाडौंमा जारी आठौं साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा माल्दिभ्सले शानदार सुरुवात गरेको छ । दशरथ रंगशालामा भएको खेलमा एक पटकको च्याम्पियन माल्दिभ्सले श्रीलंकामाथि कीर्तिमानी १०