माल्दिभ्स र अफगानिस्तान काठमाडौंमा जारी आठौं साफ च्याम्पियनशीप फुटबल प्रतियोगिताको सेमिफाइनलमा

काठमाडौं  । माल्दिभ्स र अफगानिस्तान काठमाडौंमा जारी आठौं साफ च्याम्पियनशीप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । लगातार दुई जित हासिल गर्दै माल्दिभ्स र अफगानिस्तान समूह बी बाट एक एक खेल खेल्न बाँकी छँदै अन्तिम चारमा पुगेका हुन् । पहिलो खेलमा श्रीलंकालाई १०-० ले हराएको माल्दिभ्सले दोस्रो खेलमा भुटानलाई ८-२ ले पराजित ग