सन्धिखर्क, अर्घाखाँची । दिनप्रतिदिन घट्दै गईरहेका लोपोन्मुख गिद्धको संरक्षण सचेतना अभिवृद्धि गर्ने उद्देष्यले विश्वभरी नै मनाईएको पाँचौ अन्तराष्ट्रिय गिद्ध सचेतना दिवस अर्घाखाँचीमा पनि भव्यताका साथ मनाईएको छ ।
प्रत्येक बर्ष अंगे्रजी महिना सेप्टेम्बरको पहिलो शनिबार मनाईने अन्तराष्र्टि