सो स्थानमा महादेवले कागको रुप धारण गरेको धार्मिक किम्बदन्ती छ । कागेश्वरी महादेव मन्दिरमा पूजा गरे मुक्ति पाईने विस्वास गरिन्छ ।
कागेश्वरीबाट बगेको पानी वाग्मतिमा आएर मिसिने हुनाले त्यसलाई पवित्र मानी नुहाउने चलन पनि छ ।
रसुवाको गोसाईकुण्ड गएकाहरुले त्यहाँबाट ल्याएको जल कागेश्वरीमा चढाउने गर्छन् । RSS



