मैले यो विजय मृत्युमाथि नै प्राप्ति गरेँ – नयाँ जीवन लिएर तपाइँहरूका अगाडि आएकी छु: बलिउड नायिका मनिषा कोइराला


– विष्णु नेपाल रासस

 

काठमाडौ  – क्यान्सर ! समाजले यो शब्द सुन्ने बित्तिकै मृत्युको पर्यायवाचीका रूपमा लिन्छन् तर बलिउडकी चर्चित नेपाली नायिका मनिषा कोइरालाले क्यान्सरमाथि विजय प्राप्त गरिन् ।