युएफा च्याम्पियन्स लिग अन्तर्गत खेलमा बार्सिलोना, एसी मिलान, नापोली र आर्सनल विजयी

 युरोपियन क्लव फुटबलको सर्वोच्च प्रतियोगिता युएफा च्याम्पियन्स लिग अन्तर्गत गएराति भएका समूह चरणका खेलमा बार्सिलोना, एसी मिलान, नापोली र आर्सनल आ-आफ्नो खेलमा विजयी भएका छन् । स्पेनीस क्लव बार्सिलोना लियोनल मेस्सीको ह्याट्रिकका साथ नेदरल्याण्डस्को क्लव आयाक्समाथि चार शून्यको जीत दर्ता गर्न सफल भएको हो ।


चौथो गोल पेनाल्टीमार्फत् कालबेइनन् सिग्थोर्सनले गरेका थिए । ईटालियन क्लव नापोलीले भने जर्मन क्लव बोरुसिया डर्टमुण्डलाई २