एएफसी यु-१६ च्याम्पियनसिप छनोट फुटबल काठमाडौंमा सुरु, इराकले तुर्कमेनिस्तानलाई ८-१ को फराकिलो अन्तरले पराजित

काठमाडौं, आश्विन ९ । एएफसी यु-१६ च्याम्पियनसिप छनोट फुटबल आजदेखि काठमाडौंमा सुरु भएको छ । दशरथ रंगशालामा भएको उद्घाटन खेलमा इराक विजयी भएको छ । इराकले तुर्कमेनिस्तानलाई ८-१ को फराकिलो अन्तरले पराजित गरेको हो । 
मध्यान्तरसम्म १