काठमाडौंमा जारी एएफसी यु-१६ फुटबलमा नेपाल २-२ इराक बराबरी
आश्विन ११ गते, २०७० मा प्रकाशित
काठमाडौं । राजधानी काठमाडौंमा जारी जारी एएफसी यु-१६ च्याम्पियनसिप छनोट फुटबलको दोस्रो खेलमा नेपालले इराक विरुद्ध सम्झनयोग्य प्रदर्शन गरेको छ । विश्वकप फुटबलको अनुभवी इराकलाई नेपालले २-२ गोलको बराबरीमा रोक्न सफल भएको छ ।