विश्व सुन्दरी प्रतियोगिताको ६३ औं संस्करणमा नेपालको तर्फबाट सहभागिता जनाएकी इशानी श्रेष्ठ शीर्ष १० बाट बाहिरिन्

मिस वल्र्डः इशानी बाहिरिईन् (लाइभ भिडियोसहित)

 

विश्व सुन्दरी प्रतियोगिताको ६३ औं संस्करणमा नेपालको तर्फबाट सहभागिता जनाएकी इशानी श्रेष्ठ शीर्ष १० बाट बाहिरिएकी छिन् । इन्डोनेसियाको बालीमा जारी प्रतियोगिताको शीर्ष १० सम्म स्थान बनाएकी इशानी शीर्ष ५ भित्र भने पर्न अटाउन सकिनन् ।

 

१ सय ३० देशका सुन्दरीलाई उछिन्दै