नायक भुवन केसी एमालेले काठमाण्डौ क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फको टिकट दियो

काठमाण्डौ । नेकपा एमालेले नायक भुवन केसीलाई प्रत्यक्ष तर्फको उम्मेदवार बनाएको छ । 

टिकट पाउने-नपाउने अन्योलता तथा राप्रपा नेपाल प्रवेशको चर्चा व्यापकरुपमा चलेपनि अन्तत नायक भुवन केसीलाई एमालेले काठमाण्डौ क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फको टिकट दिएको हो । 
मंगलवार बसेको एमाले स्थायी समितिको वैठकले नायक केसीलाई काँग्रेस महामन्त्री प्रकाशमान सिंहसंग भिडाउने निर्णय लिएको हो । ONLINEKHABAR