पोखरा । पोखराको विन्ध्यवासिनी मन्दिरमा फूलपाती भित्र्याइएको छ । नेपाली सेनाका पश्चिम पृतना, ३ नम्वर वाहिनी, गोरख गणले फूलपाती ल्याएर भित्र्याएको हो ।
निजामती कर्मचारी, सशस्त्र प्रहरीको कालिका गण, सशस्त्र प्रहरी तालिम महाविद्यालय, मुक्तिनाथ वाहिनीवाट पनि फूलपाती ल्याइएको थियो ।
त्यस्तै नेपाल प्रहरीको अञ्चल प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी गण ड्यामसाइडबाट पनि फूलपाती ल्याइएको थियो ।
फूलपातीलाई बाजागाजासहित पोखरा बजार परिक्रमा गरेर मन्दिर पु